व्यवस्थामाथि प्रश्न उठाउनेहरुलाई प्रमुख दल एक ठाउँमा उभिएर जवाफ दिने प्रधानमन्त्री प्रचण्डको उद्घोष (भिडिओसहित)

काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको व्यवस्थामाथि प्रश्न उठाउनेहरुलाई प्रमुख दल एक ठाउँमा उभिएर जवाफ दिने बताएका छन् । नेपाली कांग्रेसको चियापान कार्यक्रममा सरिक भएका प्रधानमन्त्री दाहालले मिडियाकर्मीहरुसँगको संक्षिप्त साक्षात्कारमा यस्तो बताएका हुन् । उनले आफूले प्रश्न उठाउनेहरुलाई चूनौतिको रुपमा नलिएको पनि स्पष्ट पारे । उनले दलहरुमाथि प्रश्न उठेको भन्दापनि उठाउने […]