मेयर जमानी बसेर घाइते युवाको उपचार

रुखबाट लडेर गम्भीर घाइते भएका लमजुङका एक युवाको उपचारका निम्ति अस्पतालमा मेयर जमानी बसेका छन् । मध्यनेपाल–१, साविक जिताका ३२ वर्षीय सन्तोष न्यौपानेको उपचारका निम्ती सोही नगरपालिका प्रमुख रमेशकुमार पाण्डे अस्पतालमा जमानी बसेका हुन् । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका लागि पुर्याइएका न्यौपानेको खर्च अभावका कारण उपचारमा समस्या भएपछि नगर प्रमुख पाण्डे अस्पताल पुगेर उपचारको […]