नवलपरासी पूर्व-१ बाट कांग्रेस नेता शशांक कोइराला विजयी

काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् । उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे । पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

सम्बन्धित सामग्री

नवलपरासी पूर्व १ मा शशांक कोइराला विजयी

नवलपरासी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वी नवलपरासी क्षेत्र नं. १ उम्मेदवार डा.शशांक काेइराला प्रतिनिधि सभाका लागि विजयी हुनु भएकाे छ । डा.काेईराला नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण प्रसाद पाैडेलसंग २ हजार २० मतकाे अन्तरमा विजयी हुनु भएकाे छ । निर्वाचन कार्यालय क्षेत्र नम्बर १ ले सार्वजनिक गरेकाे अन्तिम मत परिणाम अनुसार डा. काेईरालाले २७ […]

नवलपरासी पूर्व–१ बाट शशांक कोइराला विजयी

काठमाडौँ– नवलपरासी पूर्व–१ बाट कांग्रेस नेता शशांक कोइराला विजयी भएका छन् । उनले एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई ३ हजार ८ सय २६ मतान्तरले पराजित गरेका हुन् । निर्वाचन आयोगको तथ्यांक अनुसार कोइरालाले २७ हजार १ सय २७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी पौडेलले २३ हजार ३ सय १ मत पाएका छन्। ...

नवलपरासी पूर्व-१ बाट शशांक कोइराला निर्वाचित

काठमाडौं–नेपाली कांग्रेसका नेता शशंक कोइराला लगातार चौथौ पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् ।  कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन्। गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।  त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन […]

नवलपरासी पूर्व- १ बाट कांग्रेसका शशांक कोइराला विजयी

काठमाडाैँ – प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका नेता शशांक कोइराला विजयी भएका छन्। उनी नवलपरासी पूर्वक्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्। पौडेलले २५ हजार ४७ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी)का राजन गौतम २४ हजार […]

कालीगण्डकीको सभ्यता संकटमा पर्न दिन्न :  शशांक कोइराला

नेपाली कांग्रेसका नेता एवं पूर्वी नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा. शशांक कोइरालाले कालीगण्डकी सभ्यतालाई नै संकटमा पारी सुरु गर्न खोजिएको कालीगण्डकी डाइभर्सन परियोजना अगाडि बढ्न नदिने बताएका...

चुनावी अभियानका क्रममा कांग्रेस नेता कोइराला बेहोस्

काठमाडौँ – कांग्रेस नेता डा. शशांक कोइराला चुनावी अभियानका क्रममा बिरामी परेका छन्। आइतबार नवलपरासीको अमरापुरीमा भएको चुनावी कार्यक्रममा उनी बेहोस भएका हुन्। उनी मंसिर ४ गते हुने चुनावका लागि नवलपरासी र्व–१ बाट गठबन्धनका उम्मेदवार छन्। बेहोस भएपछि उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ। उनका स्वकीय सचिव भरत तिवारीका अुनसार कोइरालाको स्वास्थ्य अवस्था […]

चुनाव प्रचारका क्रममा शशांक कोइराला अस्वस्थ, चितवनमा उपचार हुँदै

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला चुनाव प्रचार प्रसारका क्रममा अस्वस्थ भएका छन् । आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट उम्मेदवार रहेका उनी बेहोस भएपछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना भएका उनी निकट स्रोतले जनाएको छ । अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उनी बेहोस भएका थिए, अहिले हाेस् आएको […]