कुलमानकाे गुनासाे : ‘सडक विभाग, खानेपानी विभागका कारण तार 'अन्डरग्राउन्ड' गर्न समस्या भयाे’

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण बिजुलीका तार (केबल) अन्डरग्राउन्ड गर्ने कामले गति लिन नसकेको स्पष्ट पारेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तार अन्डरग्राउन्ड गर्ने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको पनि जानकारी दिनुभयो । उहाँले ती समस्या समाधान गरेर देशमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्&zw...