अमेरिकामा कोरोना प्रभावित व्यवसायलाई प्रदान गरिने रकम अझै बाँकी, म्याद डिसेम्बर ३१ सम्म

अमेरिकामा कोरोना महामारीबाट प्रभावित व्यवसायलाई प्रदान गरिदै आएको कोरोना सम्बन्धित ऋण कार्यक्रम डिसेम्बर ३१ मा सकिने भएको छ । अहिलेसम्म पनि एसबीएबाट प्रदान गरिने इकोनोमिक इन्जुरी डिसास्टर लोनका लागि आवेदन नदिएका आवेदकहरुले डिसेम्बर ३१ सम्म आवेदन दिनसक्ने एसबीएले जनाएको छ । व्यवसायलाई प्रदान गरिने इकोनोमिक इन्जुरी डिसास्टर लोन र फिर्ता गर्न नपर्ने १० हजार डलसम्मको […]