नीलकण्ठ नगरपालिकाको बजेट १ अर्ब २२ करोड

धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष  २०७९/०८० का लागि १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

सम्बन्धित सामग्री

संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न हुने

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् ।  भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरेका छन् । त्यस्तै स्थानीय तहका पालिकाको भवन पनि लागत साझेदारीमा निर्माण गरिने उनले बताए । लागत साझेदा...

संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न गरिने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् । भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरेका छन् । त्यस्तै स्थानीय तहका पालिकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने बताए । लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय […]

इलाम नगरको दूरदृष्टी: समुन्नत इलाम-सम्पन्न इलामेली

‘समुन्नत इलाम, सम्पन्न इलामेली’को दूरदृष्टीसहित इलाम नगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ। जिल्ला सदरमुकाम समेत रहेको नगरका लागि आउँदो वर्ष १ अर्ब २२ करोड ३७ लाख रुपैयाँको बजेट तथा कार्यक्रम अनुमान गरिएको छ...

चितवनका सात पालिकाको बजेट ११ अर्ब ६५ करोड

चितवनका ७ वटा पालिकाले ११ अर्ब ६५ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । ३ वटा पालिकाले १ अर्ब भन्दा कमको बजेट ल्याएका छन् । १ अर्ब बढी तर डेढ अर्बभन्दा कमको बजेट ल्याउने पालिका ३ वटा छन् । भरतपुर महानगरले ५ अर्ब ७४ करोड बढीको बजेट ल्याएको छ ।भरतपुर महानगरले चालु वर्षभन्दा २२ करोड […]

नवलपरासीका सबै स्थानीय तहले ल्याए बजेट, कुन पालिकाको कति ?

नवलपरासी जिल्लामा सवै स्थानीय तहले बजेट ल्याएका छन् ।  जस अनुसार रामग्राम नगरपालिकाको कुल बजेट १ अर्ब १९ करोड, ३७ लाख ७३ हजार ४ सय रुपैयाँ प्रस्तुत भएको छ भने सुस्ता गाउँपालिकामा पनि कुल कुल बजेट ५३ करोड २९ लाख ७३ हजारको बजेट प्रस्तुत भएको छ । यस्तै सरावल गाउँपालिकामा पनि कुल बजेट ५६ करोड ८७ लाख १३ हजार बजेट प्रस्तुत भएको छ, जसमा चालू तर्फ ३३ करोड ८९ लाख ३ हजार ३ सय ९४ रुपैया र  पूँजीगत तर्फ २२ करोड ९८ लाख ९ हजार ६ सय ६ रुपैयाँ रहेको छ ।सुनवल नगरपालिकाको कुल बजेट ९६ करोड, ३९ लाख,

शुक्लागण्डकी नगरपालिकाको बजेट १ अर्ब २२ करोड १६ लाख

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब २२ करोड १६ लाख ३१ हजार ८२० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नीलकण्ठ नगरपालिकाले ल्यायो १ अर्ब २२ करोडको बजेट (पूर्णपाठ)

धादिङको नीलकण्ठ नगरपालिकाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । मंगलबार बसेको नगर कार्यपालिकाको दोस्रो नगरसभामा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ७६ करोड ७९ लाख ६ हजार रुपैयाँ र पुँजीगततर्फ ४६ करोड १२ लाख १७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।नगरपालिकाले चालु आर्थिक वर्षको तुलनाम

चालू खर्चलाई ढाकछोप गर्न बजेट बढाइयो : एमाले

आगामी आर्थिक वर्षका लागि गत असार १ गते प्रदेश १ सरकारले प्रदेशसभामा पेश गरेको बजेट यथार्थमा आधारित नभएको भन्दै प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले चर्को आलोचना गरेका छन् ।  प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ३ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो ।जसमा चालू तर्फ १ अर्ब २२ करोड ९९ लाख तथा पूँजीगत तर्फ २१ अर्ब ५० करोड ८३ लाख रकम रहेको छ । चालू आर्थिक वर्षमा भने प्रदेश सरकारले चालूतर्फ १३ अर्ब ६२ करोड ५९ लाख तथा पूँजीगततर्फ १५ अर्ब ९३ करोड १६ लाख गरी कूल २९ अर्ब ५४ कर

बागमती प्रदेशमा युवा तथा खेलकुदका लागि १ अर्ब २२ करोड बजेट

बागमती प्रदेश सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब २२ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदमा १ अर्ब २२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन् । बागमती प्रदेशले खेलकुद प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुदका लागि ७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका ला

ललितपुर महानगरको बजेट ३ अर्ब २२ करोडः कर नतिर्नेको सूची अब वेबसाइटमा

ललितपुर : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। महानगरले ४३ करोड १२ लाख ८७ हजार रुपैयाँ बजेट चालु खर्चका लागि र पुँजिगत तर्फ २ अर्ब ७९ करोड ७८ लाख २३ हजार विनियोजन गरेको छ। प्रस्तावित खर्चमध्ये आन्तरिक श्रोत बाट १ अर्ब २२ करोड ४४ लाख ...