जनपुरधाममा आज र भोलि माछा मासु र मदिरा बेच्न तथा सेवन गर्न नपाइने

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा दुई दिनसम्म माछा-मासु तथा मदिरा बेच्न रोक लगाइएको छ । मिथिला माध्यमिकी परिक्रमाअन्तर्गत बिहीबार परिक्रमा यात्रीको टोली जनकपुरधाम पुग्ने भएपछि स्थानीय प्रशासनले माछा मासु तथा मदिरा बिक्रीवितरण र सेवन गर्न रोक लगाएकोछ।जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार एक विज्ञप्ति जारी गर्दै चैत ३ र ४ गते जनकपुरधाम क्षेत्रमा माँस /मदिरा बिक्री वितरण तथा सेवन निषेधित गरिएका हुन् ।बिहीबार परिक्रमा यात्री जनकपुरधाम फर्कने र शुक्रबार अन्तर गृह परिक्रमा गर