काठमाडौं : स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी हुन लागेको राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) ले उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ। मधेस केन्द्रित ६ वटा राजनीतिक दल मिलेर केही महिनाअघि गठन भएको राजपा यसअघि भएको पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी भएको थिएन।
उम्मेदवारको अन्तिम सूचीसहित विज्ञप्ति जारी गर्दै ...