लिगमा राष्ट्रिय खेलाडी : अधिकांशको राम्रो प्रदर्शन

सुबास हुमागाईं, काठमाडौं सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको खेल समापन भइसकेको छ । हरेक टोलीले १३ खेल खेल्ने लिगको झन्डै एक चौथाई खेल सकिँदा साफ च्याम्पियनसिप २०२१ मा राष्ट्रिय टोलीमा रहेका खेलाडीको प्रदर्शनमा दर्शकहरुको विशेष नजर रहेको थियो । इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको टोलीका २३ खेलाडीमध्य कप्तान किरण चेम्जोङ […]

सम्बन्धित सामग्री

१९ औँ एसियाड : के यसपालि पनि खाली हात फर्किँदैछ नेपाल?

ललितपुर : मिनी ओलम्पिकका रूपमा परिचित एसियाली खेलकुद प्रतियोगिता (एसियाड) चीनको हाङझाउमा चलिरहेको छ।नेपालबाट केही पूर्व राष्ट्रिय खेलाडी समेत असम्बन्धित खेलको व्यवस्थापक समेत बनेर चीन पुगेको यो एसियाड अरुले भनेजस्तै खेलाडीले पदक ल्याउने भन्दा पनि पदाधिकारी र अरुलाई घुम्ने अवसर बन्न पुगेको  छ। ७२ वर्षे इतिहास बोकेको वर्तमान १९ औँ संस्करणको एसियाडमा नेपालका लागि एउटा कास्य पदक ल्याउन पनि हम्मे परिरहेको छ। पदकको आशा गरिएका खेलमा समेत नेपालको प्रदर्शन उत्साहजनक देखिएको छैन।

राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई तिलोत्तम नपाको नगदसहित सम्मान

रूपन्देही । रूपन्देहीको तिलोत्तम नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आईसीसी विश्वकप लिग-२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू-१९ क्रिकेटका क्याप्टेन देव खनाललाई जनही ५० हजार नगदसहित सम्मान गरिएको हो । दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनियर टोलीले विश्व कप […]

मौलापुर कुस्ती प्रतियोगितामा नेपाली र भारतीय पहलवानको भिड्न्त (फोटोफिचर)

रौतहट । रौतहटको मौलापुर नगरपालिकाद्वारा धार्मीक पर्यटन विकास तथा मधानी महायज्ञ लाई विश्व स्तरमा चिनाउने उदेश्यले आयोजित महोत्सवमा तेस्रोे दिन भएको कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका दर्जनौ पहलवानले आआफ्नो प्रतिभा प्रदर्शन गरेका छन । कुस्ती प्रतियोगितामा नेपालका चर्चित पहलवान देवा थापा र भारत हरियाणाका पहलवान मन्नु, नेपालका राष्ट्रिय खेलाडी लक्ष्मण यादव, ब्रह्मदेव यादव, मोखतार आलम […] The post मौलापुर कुस्ती प्रतियोगितामा नेपाली र भारतीय पहलवानको भिड्न्त (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विदेशी खेलाडीबाट अपेक्षित प्रदर्शन हुन सकेनः प्रशिक्षक कटुवाल

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमै लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब श्रीलंकाको ब्लु स्टार क्लबसँग पराजित हुँदै बाहिरिएको छ । दशरथ रंगाशालमा भएको खेलमा मछिन्द्रले राम्रै प्रदर्शन गरेपनि जित निकाल्न सकेन । अधिकांश राष्ट्रिय खेलाडी र विदेशी खेलाडीले भरिएको मछिन्द्रले ए डिभिजन लिगमा अपराजित रहँदै च्याम्पियन बनेको थियो । तर आजको खेलमा मछिन्द्रका विदेशी […]