काठमाडौं : क्यारितास नेपालले सुनसरीको इटहरी अस्पताललाई पाँच लाख ८२ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। अस्पतालमा आयोजित कार्यक्रममा क्यारिटास नेपाल प्रदेश प्रमुख देवेन्द्र पोखरेलले इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमलाई ११ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरे।क्यारितासले १० थान सेमी फोल्टिड बेड र म्याट्रेस, १० थान ब्ल्यांकेट, २०० थान एन नाइन्टिन माक्स, १०० प्याकेट सर्जिकल माक्स, १०० थान पिपिई सेट, ७८ बोत्तल सेनिटाइजर, २० प्याकेट सर्जिकल ग्लोब्स, १५० वटा एन्टिजेन किट,