कारको ठक्करबाट बाँकेको कुसुममा एक बालिकाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ३ च ८८७ नम्बरको कारले ठक्कर दिँदा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम (चप्परगौडी) निवासी ११ वर्षीया बालिका मेनुका बिकको मृत्यु भएको हो।...
बारा- उकालोमा एक्कासि पछाडितर्फ गुडेको अटोले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार निजगढ नगरपालिका वडा नम्बर ७ की एक बालिकाको मृत्यु भएको छ । घटनामा स्कुटर चालकसहित थप २ जना घाइते भएका छन् । निजगढ नगरपालिका वडा नम्बर १० स्थित गुम्बा जाने पक्की सडकको उकालोमा स्थानीय वर्ष ४५ का अमरराज घिसिङले चलाएको प्रदेश २ ०३–००१ स […]
अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ पालीमा ट्याक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । अर्वका आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षीया बालिका नमुना कुमाललाई लु२त ९३७१ नम्बरको ट्याक्टरले किचेको र उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टरमा बसेर विद्यालय जाँदै गरेकी बालिका कुमाल स्कुल नजिकै पुगेपछि ट्याक्टरबाट खसेको र ट्याक्टरको बीचको टायरले किचेको […]
धनगढी– विद्यालयबाट घर फर्किँदै गर्दा ट्रकको ठक्करबाट धनगढीमा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार अपरान्ह धनगढी–अत्तरिया ६ लेन सडकमा बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी–१३ की १६ वर्षीया बालिका सरस्वती कुँवरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार […]
नुवाकोट । टाटासुमोले ठक्कर दिँदा घाइते भएकी पैदल यात्री बालिकाको मृत्यु भएको छ। पासाङल्हामु मार्गको विदुर–धुन्चे सडक खण्डको ठाडेमा टाटासुमोले ठक्कर दिँदा ठाडेकी ४ वर्षीया नैनी घलेको मृत्यु भएको रसुवा प्रहरीले जनाएको छ। ना १ ज ६१७६ नम्बरको टाटा सुमोले ठक्कर दिएपछि उपचारका क्रममा बालिकाको मृत्यु भएको हो। बालिकासहित उनकी ३० फुपू वर्षीया ऊर्जा घले […]
द्रुत गतिमा रहेको एक ट्यान्करले आज सप्तरीको पूर्व–पश्चिम राजमार्गस्थित सडकमा दुई किलोमिटरको दूरीमा दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित सितापुरमा भएको दुर्घटनामा रुपनी गाउँपालिका–३ कटैयाकी विष्णुदेव प्रमाणीकी छोरी ८ वर्षीया यसोदाकुमारी प्रमाणीको र चाँदनी चौकमा भएको दुर्घटनामा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका मो.अरन्जैबकी छोरी ७ वर्षीया सुमैया प्रविणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।ना ७ ख ५४९५ न
१२ असार, सप्तरी । सप्तरीमा तेल बोक्ने ट्यांकरले एकसाथ दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा २ जना बालिकाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासावरण गाउँपालिका–२ सीतापुरस्थित सडकमा शनिबार ट्यांकरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख ५४९५ नम्बरको ट्यांकरले सडकको बायाँ भागमा रोकिराखेको स.११ प […]
रुपन्देही । रुपन्देहीको कोटिहवामा टिपरले जन्ती बसलाई ठक्कर दिँदा आज दुई बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन् ।भैरहवाबाट बुटवल आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा ठक्कर दिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्मरबहादुर विकले जानकारी दिए । दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गङ्गा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्य
रुपन्देहीको कोटिहवामा टिपरले जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ख ६०६४ नम्बरको टिपरले तीवटा जन्तीबसलाई ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको...