कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन आजदेखी

काठमाडौँ । कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन आज (आइतबार) देखि काठमाडौंमा सुरु हुँदैछ । ‘कानुनी शासन र संवैधानिक सर्वोच्चता, व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ १५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन सुरु हुन लागेको हो । आज (आइतबार)दिउँसो प्रज्ञा भवन कमलादीमा सुरु हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ […]

सम्बन्धित सामग्री

कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा

काठमाडौँ,१२ फागुन । कानुन व्यवसायी महिलाको ३०औँ राष्ट्रिय सम्मेलन आजदेखि पर्साको वीरगन्जमा सुरु हुँदैछ । त्यस अवसरमा आज बिहान यहाँ प्रभातफेरी गरिएको छ । सम्मेलनका अवसरमा वीरगञ्जको घण्टाघरबाट सम्मेलनस्थल टाउन हलसम्म प्रभातफेरी गरिएको छ । सम्मेलनको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उद्घाटन गर्ने कार्यक्रम छ । शनिबारदेखि केन्द्रीय कार्यकारिणी परिषद्को ४८औँ बैठक संयुक्तरूपमा हुने तय भएको […]

चाेलेन्द्रशम्शेर जबरालाई फेरि न्यायपालिकामा स्वीकार्न सकिँदैन : बार एसाेसिएशन

काठमाण्डाै – नेपाल बार एसाेसिएशनको १५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन २०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई फेरि न्यायपालिकामा स्वीकार्न नसक्ने घोषणा गरेको छ । आज बिहीवार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा एसाेसिएशनले निलम्बित प्रधानन्यायाधीश जबरालाई फेरि न्यायपालिकामा स्वीकार्न नसक्ने घोषणा गरेको हो ।  पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एसाेसिएशनका महासचिव लीलामणि पौडेलले अब जुनसुकै अवस्थामा पनि प्रधानन्यायाधीश जबरालाई न्यायपालिका र सार्वजनिक दायित्वको पदमा स्वीकार गर्न न...

सबै तहका न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्न कानुन व्यवसायीको माग

१५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन न्यायपालिकाको शुद्धीकरण गरी भ्रष्टाचारमुक्त बनाउने, नवोदित कानुन व्यवसायीको दक्षता वृद्धिलगायतको २४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै अखिल नेपाल कानुन व्यवसायीको सम्मेलन मंगलबार सम्पन्न भएको...

बार एसोसिएशनको घोषणापत्र : चोलेन्द्रलाई अब जुनसुकै अवस्थामा पनि नस्वीकार्ने

नेपाल बार एसोसिएशनको सम्मेलनले २४ बुँदे घोषणापत्र जारी गरेको छ । नेपाल बारएसोसिएशनले यही फागुन १५, १६ र १७ गते आयोजना गरेको सम्मेलनको १५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन, २०७८ को आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । घोषणापत्र जारी गर्दै एसोसिएशनलेकानुनको शासन, मानव अधिकारको संरक्षण, स्वतन्त्र सक्षम र न्यायमा पहुँच र भ्रष्टाचारमुक्त न्यायपालिकाप्रति नेपाल बारएसोसिएशनको प्रतिबद्धतालाई दोहोर्‍याएको छ । त्यस्तै नेपाल बारको आन्दोलनमा ऐक्यबद्धता देखाउँदै

एमसीसी संसदबाट पारित गराउन प्रचण्ड र नेपालले देउवालाई वचन दिएको ओलीकाे खुलासा

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमसीसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिएको खुलासा गर्नु भएको छ ।  अध्यक्ष ओलीले हिजो (शुक्रबार) बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताउनु भएको हो । शनिबार काठमाण्डौमा आयोजित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलन...

बारको १५औँ सम्मेलन पोखरामा हुने

नेपाल बार एसोसिएनको १५औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ । कानुन व्यवसायीको सम्मेलन आगामी मंसिर २४, २५ र २६ गते पोखरामा १५औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन हुने तय भएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए ।

कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगञ्जमा

कानुन व्यवसायी महिलाको ३०औँ राष्ट्रिय सम्मेलन आज (शुक्रबार)देखि पर्साको वीरगञ्जमा सुरु हुँदैछ । त्यस अवसरमा आज बिहान यहाँ प्रभातफेरी गरिएको छ ।