नुवाकोट-२ मा कांग्रेस नेता अर्जुननरसिंह केसी विजयी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । केसीले २८ हजार १०७ मत ल्याएर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ मत पाए भने एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ मतमा चित्त बुझाए ।

सम्बन्धित सामग्री

शेखर-गगन समूहमा कुनै फाटो आएको छैन : अर्जुननरसिंह केसी

काठमाडौँ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर-गगन समूहमा कुनै फाटो नआएको दावी गरेका छन्।सांसद सुनलि शर्माले उक्त समूहमा फाटो आएको बताएकै दिन केसीले फाटो नआएको दावी गरेका हुन्। बुधवार काठमाडौंमा बसेको कांग्रेस नेता डा. शेखर कोइराला गुटको बैठकपछि बोल्दै उनले यस्तो दावी गरे। उनले आफूहरु लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताए। उनले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्नेमा जोड दिए। उनले नेपाल भ्रष्टाचार काण्डले सिंगारिएको भन्दै कांग्रेसले भ्रष्टाचारवि

सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने विश्वास पनि हरायोः अर्जुननरसिंह केसी

काठमाडौँ – सत्तारुढ प्रमुख घटक कांग्रेस सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ भन्ने कुराको विश्वास नभएको बताएका छन्। सांसद केसीले एक वर्ष पनि काम गर्न नदिएर प्रहरी अधिकारीहरूलाई सरुवा गरेसँगै वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि केही काम गर्छ भन्ने विश्वास हराएको तर्क गरे। प्रतिनिधि सभा बैठकमा सोमबार विशेष समय लिएर बोल्दै […]

ओलीलाई भेट्न बालकाेट पुगे कांग्रेस नेता केसी

काठमाडाैँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएकाे छ। कांग्रेस नेता केसी एमाले अध्यक्ष ओली भेट्न आइतबार साँझ बालकाेट पुगेका थिए। दुवै नेताबीच करिब दुई घन्टा विविध विषयमा कुराकानी भएको थियो। भेटमा धरासायी हुँदै गइरहेकाे अर्थतन्त्र कसरी उकास्ने, सरकार कसरी गठन गर्नेबारे छलफल भएकाे जनाइएकाे छ।

बालकोटमा ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओलीलाई भेट्न कांग्रेस नेता केसी आइतबार साँझ बालकोट पुगेका थिए। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको जनाएको छ। त्यसक्रममा समसामयीक राजनीतिक घटनाक्रम र चुनाव पछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको केसीको सचिवालयले जनाएको छ। भेटवार्तामा ओलीले नयाँ […]

केपी ओलीलाई भेट्न किन बालकोट पुगे अर्जुननरसिंह केसी ?

एमाले अध्यक्ष ओलीलाई भेट्न कांग्रेस नेता केसी बालकोटस्थित उनकै निवास पुगेका हुन् । अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच करिब दुई घण्टा छलफल भएको छ ।

कांग्रेस नेता केसी अस्वस्थ

काठमाडौंः नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी अस्वस्थ भएका छन्। ब्लड प्रेसर र हार्ट बिटमा समस्या देखिएपछि गएरातिदेखि केसीलाई ह्याम्स अस्पतालमा राखिएको छ।  चिकित्सकको सल्लाह अनुसार केसीको आइसियूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दियो।

न्यायलयभित्रको विवाद अन्त्यका लागि आयोग गठन गर्नुपर्छ : अर्जुननरसिंह केसी

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायलयभित्रको विवादका बारेमा सरकारले बोल्नुपर्ने माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै केही हप्तादेखि न्यायलय ठप्प रहेको छ। न्यायाधीश र वकिलहरुले इजलास बहिष्कार गरिरहेका छन्। तर, राजनीतिक दलले यस विषयमा केही बोलेका छैनन्। यसबिच  नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६…

कांग्रेस अधिवेशन निष्पक्ष भएन : अर्जुननरसिंह केसी

चितवन, असोज १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिँह केसीले पार्टीको गाउँ नगर अधिवेशन निष्पक्ष हुन नसकेको बताउनुभएको छ । प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले गिरोह लगाएर पार्टी कब्जा गर्न खोजीएको भन्दै संस्थापन पक्षप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले पार्टी विधि र पद्धतीभन्दा व्यक्तिबाट संचालन गर्न खाजेको आरोप लगाउनुभयो […]

चाक्सीबारीमा कांग्रेस वरिष्ठ नेता पाैडेलसहितका नेताको छलफल

काठमाडौं : नेपाली कांग्रेस रामचन्द्र पौडेल पक्षका नेताहरु पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल गरिरहेका छन्। विहान साढे ८ बजेदेखि जारी जारी छलफलमा क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिले सुरु गरेको रिले अनसनको बारेमा छलफल भइरहेको बताइएको छ।पौडेल समूहको शीर्ष नेताहरुको बैठकपछि अहिले केही सभापतिहरुसहित बैठक बसिरहेको बताइएको छ। बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, दिलेन्द्र बडु र रामशरण महत्तलगायत नेताहरु सह