पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

४ चैत, काठमाडौं । नाबालिकामाथि बलात्कार आरोपी अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको छ । शाहमाथि अनुसन्धानका लागि अदालतले थप ५ दिनको समय दिएको तनहुँ जिल्ला अदालतका वैतनिक वकिल शिवराज काफ्लेले जानकारी दिए । गत फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि दुईपटक अदालतबाट म्याद थप […]