देशभक्त काटिने लोकतन्त्र आएछः ओली

काठमाडौं, ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्तहरु काटिने लोकतन्त्र आएको टिप्पणी गरेका छन् । आज नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै लोकतन्त्रका सञ्चालकहरुबाट देशभक्त झन् जाखिममा परेको टिप्पणी गरेका हुन् । ‘राणा शासन फालेर प्रजातन्त्र भनेर घोषणा भएपछि देशभक्तहरु काटिने, देशभक्तहरु मारिने, विदेश पलायन हुनुपर्ने यस खालका कुराहरु लोकतन्त्र भनिएको समाजमा […]

सम्बन्धित सामग्री

लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन् । संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको पदयात्रा (वाकथन) मा उनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देश, जनता, लोकतन्त्र, संविधान, भ्रष्टाचार विरोधी अभियान, सुशासनको प्रयास  र विकासको अभियानलाई हार्न नदिने बताए ।उनले संविधान जारी गरेपछि सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा असाधारण प्रगति हासिल गरेको बताए । उनले संविधान दिवसलाई ज

लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न हुँदैन : ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताएका छन् ।  संविधान दिवसका अवसरमा एमालेले आज यहाँ आयोजना गरेको पदयात्रामा उनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देश, जनता, लोकतन्त्र, संविधान, भ्रष्टाचार विरोधी अभियान, सुशासनको प्रयास  र विकासको अभियानलाई हार्न नदिने बताए । उनले […]

लोकतन्त्र नेपाली जनताको शासन हो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्। संविधान दिवसको अवसरमा वाकथन (पदयात्रा)पछि बसन्तपुरमा समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा गर्दै जनतालाई साथमा लिएर देशलाई विकासको बाटोमा लैजानुपर्ने धारणा राखेका हुन्। ‍ उनले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता, विकासको अभियान, सुशासनको प्रयास हार्न नहुने टिप्पणी गरे। […]

यसरी नै चल्ने हो भने ५ वर्षभित्र लोकतन्त्र ध्वस्त हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै जसरी शासन सत्ता चल्ने हो भने अबको ५ वर्षभित्र लोकतन्त्र नरहने बताएका छन् ।  शुक्रबार एमाले प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारका कामकारवाही लोकतन्त्रविरोधी रहेको टिप्पणी गर्दै अझै ५ वर्ष यसरी नै चल्ने हो भने नेपालमा लोकतन्त्र नरहने बताएका हुन् ।उनले एमाले जित्छ जित्दैन भन्ने प्रश्न मुख्य नभएको भन्दै देश जित्छ कि जित्दैन भन्ने प्रमुख रहेको बताए ।  ‘पाँच वर्ष यसैगरी चल्ने हो

ओली परिवर्तन मास्न कहींबाट परिचालित भएको रामचन्द्र पौडेलको आरोप

काठमाडौं, २२ वैशाख । नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परिवर्तन माँस्न कहींबाट परिचालित भएको आरोप लगाएका छन् । चितवनमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै जनताबाट चुनिएर ओली लोकतन्त्र र परिवर्तनमाथि नै धावा बोल्न पुगेको आरोप लगाए । ‘परिवर्तन र लोकतन्त्र माँस्न केपी शर्मा ओली निमित्त कहींबाट हुन्,’ पौडेलले […]

पार्टीभित्रको लोकतन्त्र भनेकै सहमति हो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको लोकतन्त्र भनकै सहमति र समझदारी रहेको बताएका छन् । शनिवार चितवनमा जारी पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले देशभरबाट सर्वसहमतिका साथ महाधिवेशन प्रतिनिधि आउनु ठुलो खुसीको कुरा भएको बताउँदै नेतृत्व चयनमा सहमति आवश्यक रहेको बताए ।  उनले पार्टीभित्रको लोकतन्त्रको बारेमा आफूले बारम्बार भनेको बताउँदै भने–‘पार्टीभित्रको मुख्य लोकतन्त्र समझदारी हो, सहमति हो, एकता हो, एकतापूर्ण ढंगले सहमतिका साथ अगाडि बढ्नु प

नयाँ जनादेशमा जानु लोकतन्त्र र संविधानको रक्षा गर्नु हो : टोपबहादुर रायमाझी

काठमाडौं : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेर नयाँ जनादेशमा जान खोज्नु लोकतान्त्रिक कदम भएकाे दाबी गरेका छन्। काभ्रेको बनेपामा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले भने, ‘केपी ओली नेतृत्वको सरकार जनताप्रति उत्तरदायी थियाे। नयाँ जनादेशमा जानु लोकतन्त्र हो। तर, त्यसलाई साथीहरुले प्रतिगमन भने। नयाँ चुनावमा जानु लोकतन्त्र र संविधानको रक्षा गर्नु हो।’पुष्पकमल

कांग्रेस निर्णयः लोकतन्त्र पक्षधरसँग बृहत् एकता

काठमाडौं, असार ५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार संवैधानिक मूल्य र मान्यता कमजोर बनाउन सक्रिय रहेको भन्दै लोकतन्त्र र संविधान रक्षाका लागि अन्य राजनीतिक दलहरूलाई समेटेर अघि बढ्ने निर्णय गरेको छ। ओली नेतृत्वको सरकार संविधान र लोकतान्त्रिक प्रक्रियाविरुद्ध खडा भएको ठहर गर्दै कांग्रेसले यस्तो निर्णय गरेको हो। ‘हामी चाहन्छौं लोकतन्त्रको […]

म सधैं बाच्दिँन, तर लोकतन्त्र बाँच्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचन निश्पक्ष र शान्तिपूर्ण हुने दाबी गरेका छन्। ओलीले निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुपरीवेक्षकका साथै सीसी क्यामेरा र ड्रोनको समेत प्रयोग गरिने बताए। सञ्चारकर्मीसँगको अन्र्तक्रियामा ओलीले भने, ‘निष्पक्षताको मामलामा यो सरकारले गराएको निर्वाचन सर्वश्रेष्ठ हुनेछ। मेरो पार्टीले जितोस् वा हारोस् तर लोकतन्त्रलाई जिताउनुपर्छ। म कति बाँच्छु थाहा छैन। तर लोकतन्त्र सधैँ बाँच्नुपर्छ।’

ओली र राष्ट्रपतिले संबिधान, लोकतन्त्र र जनमतको अपमान गरे : बर्षमान पुन

काठमाडौँ / नेकपा (माओवादी केन्द्र) स्थायी कमिटी सदस्य बर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधा, लोकतन्त्र र जनमतको अपमान गरेको बताएका