लुम्बिनीमा पर्यटक टिकाउनै मुस्किल !

बुटवल : लुम्बिनी विकास कोषको तथ्यांकले सन् २०१२ देखि २०१९ को अन्तिमसम्म १० लाख ४८ हजार ८१५ जना बाह्य (भारत बाहेकका) पर्यटकहरू बुद्ध जन्मस्थल लुम्बिनी आएको बताउँछ। हिसाब गर्दा ती आठ वर्षमा दैनिक औसत ३ सय ६४ जना पासपोर्टवाला अर्थात् भारतीय र आन्तरिक बाहेकका पर्यटक लुम्बिनी आएका थिए। गतवर्ष सरकारको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन ...