कर्मचारीलाई मंगलम पाइप्सको मायाको चिनो

मंगलम इण्डस्ट्रिजले भैरहवास्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना गरेको छ ।नेपालकै पहिलो सिपीभिसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलिमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिजले उद्योग स्थापनादेखि नै कार्यरत कर्मचारीलाई सम्मान गरेको छ ।सो अवसरमा कम्पनीलाई लामो समयदेखि महत्वपूर्ण योगदान दिएका कर्मचारीलाई मायाको चिनो र प्रशंसापत्र पनि वितरण गरेको थियो । उद्योगका […]