कम्युनिष्ट एकता आवश्यक छ, माओवादीसँग भविष्यमा एकता हुन्छ : विप्लव

म्याग्दी : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले मुलुकमा वैज्ञानिक समाजवाद स्थापनाका निम्ति कम्युनिष्ट एकता आवश्यक रहेको बताएका छन्।बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको पार्टीको मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।माओवादीसँग पार्टी एकता हुने भनेर सञ्चार माध्यमहरूमा आएको समाचारहरुप्रति टिप्पणी गर्दै महासचिव विप्लवले नयाँ विचार, सिद्धान्त र दृष्टिकोणमा अघि बढ्न सहमत भए मात्रै एकता सम्भव भएको बताए।&n

सम्बन्धित सामग्री

विप्लव भन्छन्– कम्युनिष्ट एकता हुन सक्छ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिष्ट दलसँग एकता हुन सक्ने बताएका छन्  ।

भोलिका दिनमा ‘विप्लव’ पनि पार्टीमा फर्कन्छन् : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादमा पुर्‍याउनका लागि कम्युनिष्ट एकता आवश्यक भएको बताएका छन्। शनिबारि पार्टी मुख्यालय धुम्बारहीमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कम्युनिष्ट एकता भएपछि मात्रै मुलुकमा समृद्धि आउने बताएका हुन्।  कम्युनिष्टहरू...