भरतपुरमा माओवादी केन्द्र र एमालेबीच कडा टक्कर : रेणु दुई सय मतान्तरले अगाडि, विजय पछ्याउँदै

भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) र एमालेबीच कडा टक्कर परेको छ ।

सम्बन्धित सामग्री

भरतपुरमा देवीको अग्रता कायमै, रेणु टक्कर दिँदै

काठमाडौं । भरतपुर महानगरपालिका २० नम्बर वडाको मतगणना जारी छ । प्रमुखमा एमाले उम्मेदवार देवी ज्ञवाली र काँग्रेस–माओवादी केन्द्र गठबन्धनकी रेणु दाहालबीच कडा टक्कर देखिएको छ ।

[अपडेट] भरतपुरमा रेणु दाहाल र देवी ज्ञवालीको मत समीकरण यस्तो, कडा टक्कर

चितवन । भरतपुर महानगरपालिकामा मेयरका लागि एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्र–काँग्रेस गठबन्धनकी रेणु दाहालबीच कडा टक्कर देखिएको छ ।