कोरोनाको जोखिम बढ्दैछ, मास्कको अनिवार्य प्रयोग गरौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड १९ को बढ्दो जोखिमलाई मध्यनजर गरी सावधानी अपनाउन आग्रह गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई कम गर्न सबै व्यक्ति, संस्था, निकाय, कार्यालय, तह र तप्काले आआफ्नो स्थानमा सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको जनाएका छन् ।  मन्त्रालयले...

सम्बन्धित सामग्री

कोरोनाले आक्रान्त जनजीवन थप सहज बनाउनुको कारणबारे यसो भन्छ स्वास्थ्य मन्त्रालय

कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई सरकारले थप सहज बनाएको छ ।  काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरूमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउनुका साथै फिल्म हल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरूलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको हो ।  पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरूको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरू गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अध...

स्वास्थ्य मन्त्रालय भन्छ– जनजीवन सहज बनाउँदैछौं

काठमाडौं । सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बन्दै गएको बताएको छ । काठमाडौं उपत्यकालगायत कोरोनाको जोखिम भएका विभिन्न स्थानमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउने तथा आर्थिक तथा भौतिक गतिविधिलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र...

कोरोनाको जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ । नयाँ भेरियन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रूपमा एक हप्ता क्वारेन्टिन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन...

कोरोनाको जोखिम नियन्त्रणका मुद्दालाई कडाइका साथ कार्यान्वयन गरिने

कोभिड–१९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री एवं रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले संयुक्त प्रयासबाट मात्रै कोरोनाको जोखिम नियन्त्रणका मुद्दालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले बिरामी भएर आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने र जोखिम नबढाउने काम गर्ने निर्णय भएको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । त्यस्तो कार्य सुरक्षा निकाय, स्वास्थ्य मन्त्रालय र अन्य तत्सरोकारवाला निकायहरु मिलेर गर्नेछन् ।