काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चंगा, ड्रोन तथा बेलुन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई आवागमन हुने तथा विमान उडान-अवतरण गर्ने क्षेत्रमा यस्ता गतिविधिले उडान सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै सचेत गराएको हो। कार्यालयले विमानस्थल आसपास चंगा उडाउने, ड्रोन सञ्चालन […]
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले नेपालका बाढीपीडितप्रति जापानले देखाएको सद्भाव, ऐक्यबद्धता, सहानुभूति तथा समवेदनाका लागि धन्यवाद तथा आभार व्यक्त गरे । प्रधानमन्त्री शाहले जापान सरकारले जाइकामार्फत उपलब्ध गराएको राहत सामग्री र अनुदान सहायताका लागि पनि […]