सञ्चिताले खुलाइन् स्वस्थ जीवनशैलीको राज - Naya Patrika

अभिनेत्री सञ्चिता लुइँटेलको सौन्दर्यको राज के हो ? उनी सधैँ कसरी जवान र आकर्षक छिन् ? दुईवटा सन्तानकी आमा हुँदा पनि उनको सौन्दर्यमा एक प्रतिशत पनि कमी आएको छैन ।...पूरा पढ्नुहोस् »