भ्रष्टाचार आरोपमा आङ सान सुकी जेल चलान

काठमाडौं । गत वर्षको फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरेसँगै सैन्य नियन्त्रणमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएअनुसार सुकीलाई ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड बराबरकाे सुन घुस लिएको आरोपमा बुधबार ५ वर्षको जेल सजाय सुनाइएको हो । यसअघि उनलाई […]

सम्बन्धित सामग्री

म्यानमारमा ७ हजार बन्दीलाई आममाफीको घोषणा, नेतृ आङ सान सुकी परिनन्

म्यान्मारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रीक नेत्री आङ सान सुकीको जेल सजायलाई ३३ वर्षमा पु¥याएको केही दिनपछि यस्तो घोषणा भएको हो । सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ । बन्द […]

म्यानमारकी नेतृ आङ सान सुकी अब ३३ वर्ष जेल बस्नुपर्ने, विश्वभरबाट निन्दा

एजेन्सी । नोबेल पुरस्कार विजेता तथा म्यानमारकी नेतृ आङ सान सुकीले अब ३३ वर्ष जेल सजाय भोग्नुपर्ने भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

आङ सान सुकी र उनका अष्ट्रेलियाली सल्लाहकारलाई तीन वर्षको सजाय

म्यानमारकी नेता आङ सान सूकीलाई बिहिबार तीन वर्षको सजाय सुनाइएको छ । उनीमाथि देशको अफिसियल सिक्रेट एक्ट उल्लंघनको आरोप लागेको छ । यसमा अधिकतम १४ वर्षसम्मको जेल सजायको प्रावधान छ । साथै उनका आर्थिक सल्लाहकार तथा अष्ट्रेलियाली प्राध्यापक सिन टरनेललाई पनि यसै आरोपमा तीन वर्षको सजाय सुनाइएको छ ।सिन टरनेललाई फेब्रुअरी २०२१ मा याङ्गुनमा हिरासतमा राखिएको थियो । यसको केही दिन अघि म्यानमारको सेनाले लोकतान्त्रिक सरकारमाथि सैन्य कू गरेपछि सूकीलाई पक्राउ गरेको थियो । नेशनल लिग फर डेमोक्रेसी पार्टीकी सर्वोच्च

आङ सान सुकी भ्रष्टाचारको मुद्दामा पनि दोषी ठहर, जेल सजाय अवधि ११ वर्ष पुग्यो

म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेर पाँच वर्ष जेल सजाय सुनाएको छ । सुकीले याङ्गुन सहरका पूर्व प्रमुखबाट नगद र सुनसहित गरी ६ लाख अमेरिकी डलर बराबरको घुस लिएको अदालतले पुष्टि गरेको हो ।   सुनुवाइका क्रममा मानव अधिकारकर्मी, सञ्चारमाध्यम लगायतलाई उपस्थित हुन रोक लगाइएको थियो । यस्तै नेत्री सुकीका वकिलहरूलाई पत्रकारहरूसँग बोल्न निषेध गरिएको बीबीसीले जनाएको छ ।  सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेर सुकीलाई नजरबन्दमा राखेपछि यो मुद्दामा सहित ...

आङ सान सुकीलाई सजाय सुनाइएकोमा विचलित : भारत

इन्डिया न्युज नेटवर्क । भारतले म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकी र अन्यका सम्बन्धमा हालै अदालतबाट आएको फैसलाबाट आफू विचलित भएको बताएको छ । विदेश मन्त्रालयले मंगलबार विधिको शासन र लोकतान्त्रिक प्रक्रियालाई कायम राख्नुपर्ने बताएको छ । म्यानमारको अदालतले आङ सान सुकीलाई सार्वजनिक अशान्ति भड्काएको र कोभिड–१९ आचारसंहिता उल्लंघन गरेको अभियोगमा चार वर्षको जेल सजाय […]

अदालतले सुकीको मुद्दामा फैसला सुनाउन स्थगित

एजेन्सी । म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित गरेको छ । अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उनलाई दशकौंसम्म जेल सजाय दिन सक्ने बताइएको छ ।