डेंगु संक्रमितको संख्या साढे ६ हजार नाघ्यो

देशभर डेंगु संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञसहितको बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने बैठकमा डेंगु नियन्त्रणबारे ‘गाइडलाइन’ तयार पारिनेछ । बैठकमा निजी अस्पताल, सरकारी अस्पताल, स्वास्थ्य कार्यालय,...