दाङका इँटाभट्टामा कार्यरत १२ सय भारतीयलाई फर्काइयो

दाङ : जिल्लाका विभिन्न इँट्टाभट्टामा काम गर्दै आएका करिब साँढे १२ सय भारतीय मजदुरलाई स्वदेश फर्काउन नेपालगन्जको जमुनाहा नाकामा पुर्‍याइएको छ। दाङका मनकामना, राप्ती, बबई, अम्मर, शिवशक्ति, जलजला, गोल्डेन, शुभम्, सोनी, जेके, प्रविनलगायत इँट्टाभट्टामा काम गर्ने १ हजार २ सय ३३ जना मजदुरलाई पहिलो चरणमा पठाइएको हो।&nbs...