विषयगत समितिका पदाधिकारीलाई क्षमता विकास तालिम

म्याग्दीमा स्थानीय तहका विषयगत समितिका पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरिएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा स्थानीय तहका विषयगत समितिमा रहेका जनप्रतिनिधिलाई क्षमता विकाससम्बन्धी तालिम सञ्चालन गरिएको हो । बुधबार र बिहीबारसम्म सञ्चालन हुने तालिममा क्षमता विकास विज्ञ पंकज अधिकारी र शाखा अधिकृत प्रकाश ओझाले विषयगत समितिका […]