विदेशी सेना नहटेसम्म नयाँ सरकार नबनाउने तालिबानको घोषणा

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने बताएको छ ।  तालिवान समूहले सोमबार एएफपीमार्फत सो कुराको जानकारी दिएको हो । तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एकजना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनको घोषणा नगर्ने निर्णय भएको छ ।” यो भनाइलाई पुष्टि गर्न सोधिएको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए ।अमेरिकाले उद्धार विस्तार गरेमा ’परिणाम’ दिने तालिबानको चेतावनीकाबुल विमानस्थल अस्तव्यस्

सम्बन्धित सामग्री

विदेशी सेना नहटेसम्म सरकार बनाउँदैनौँ : तालिबान

संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिबान समूहले बताएको छ।तालिबान एक नेताले भने, ‘अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनको घोषणा नगर्ने निर्णय भएको छ।’यो भनाइलाई पुष्टि गर्न सोधिएको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए। काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार ग

विदेशी सेना बाहिरिए लगत्तै सरकार गठन प्रक्रिया सुरु हुने

तालिबानले अफगानिस्तानमा ‘आममाफी’को घोषणा गरेको छ । काबुल नियन्त्रणमा लिएपछि अत्यन्तै तनावग्रस्त बनेको राजधानी शहरलाई शान्त राख्न तालिबानले आफ्नो पहिलो घोषणामा आममाफी दिने जनाएको छ । समाचार संस्था अलजजिराका अनुसार तालिबानले नयाँ गठन हुने सरकारमा महिलालाई सहभागी हुन जोड दिएको छ । तालिबानले काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तान छोड्न हजारौं सर्वसाधारण काबुल विमानस्थलमा पुगेका थिए । स्थिति नियन्त्रणमा बाहिर जाँदा र भगदौड हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ ।