आयात निरुत्साहनपछि महँगियो बजार : चुनावको नाममा अनुगमन ठप्प !

२ वैशाख, काठमाडौं । विदेशी मुद्रा सञ्चिती घटेको भन्दै केन्द्रीय बैंकको निर्देशनमा धेरै प्रकारका वस्तुको आयात रोकिएको दोस्रो साता सुरु भयो । कहिले कोरोना त कहिले युक्रेन–रुस युद्धको कारण देखाएर केही समयदेखि बजारमा सबै प्रकारका वस्तुको मूल्य बढेको छ । दाल, चामल, चिनी, तेल, लत्ता कपडालगायतका वस्तुको मूल्य बढिरहेका बेला मूल्यवृद्धिका लागि नयाँ निहुँ थपिएको […]