पहिरोले कर्णाली राजमार्ग अवरूद्ध

सुर्खेत : पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेपछि कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ पादुकाखोला–पाल्तडा खण्डको चिसा खोलामा सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले अवरूद्ध सडक सञ्चालन गर्न डोजरले पहिरो पन्छाइरहेको बताए। सडक सञ्चालन हुन अझै केही समय लाग्ने बताइएको उनले बताए।सडक अवरूद्ध हुँदा सुर्खेत झर्ने र जुम्ला, कालीकोट जाने सवारीसाधन बीच बाटोमा नै रोकिएका छन्। सवारीसाधन

सम्बन्धित सामग्री

अतिक्रमणले साँघुरिँदै कर्णाली राजमार्ग

दुई दशक पहिलासम्म एक बोरा चालम र नुन तेल ल्याउन महिना दिन हिँडेर नेपालगन्ज, सुर्खेत र दैलेख जानुपर्ने बाध्यता थियो । कर्णालीमा सडक पुग्ला गाडी गुड्ला भन्ने कल्पना पनि थिएन । विश्व बैंकको सहयोग र नेपाली सेनाको अथक प्रयासले सुर्खेत–जुम्ला २३२ किमि दूरीको कर्णाली राजमार्ग २०६२ सालमा सञ्चालन भयो । कर्णाली राजमार्ग सञ्चालनले चामल, नुनतेल […]

कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका २ सेरिघाटमा सडक भासिँदा यातायात सेवा अवरुद्ध भएको छ।अ...

पूर्णरूपमा सञ्चालनमा आयो कर्णाली राजमार्ग

असोज १९ गतेदेखिको निरन्तर वर्षाका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ ।

६ दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको खिड्कीज्यूलामा ६ दिनदेखि सडक अवरुद्ध गरेको ढुंगा। तस्विर : नागरिक...

दोब्बर भारले बिग्रँदै कर्णाली राजमार्ग

कर्णाली राजमार्ग सञ्चालन भएको वर्षौ भयो। ठाउँ–ठाउँमा सडक भत्केका छन्। पहिरोको समस्या उस्तै छ।

कर्णाली राजमार्ग ३६ घण्टाका लागि बन्द

पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घण्टाका लागि बन्द गरिएको छ । सो राजमार्गमा बनेका दुईवटा पक्की पुलको भार क्षमता जाँच गर्नका लागि कर्णाली राजमार्ग ३६ घन्टा बन्द गरिएको हो ।कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुल र दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग बन्द गरिएको हो । घट्टेखोलामा बनेको पक्की पुल आज बिहान ६ बजेदेखि बन्द भएको छ ।जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

५ साउन, सुर्खेत । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालीकोटको पिलीमा पहिरो जाँदा बिहीबार दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिहीबार विहान खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने […]

हिमपातका कारण कर्णाली राजमार्ग अवरुद्व

बिहीबार बेलुकीदेखि परेको लगतारको हिमपातले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सडकमा बाक्लो हिउँ जमेपछि कर्णाली राजमार्गको विभिन्न खण्डमा सवारी साधन रोकिएका छन्। कतिपय सवारी साधन हिउँमा चिप्लिएर नालीमा फसेका छन्। हिमपातले...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको  कालिकोट शुभकालिका गाउँपालिका –१ को जितेगडामा  दुई स्थानमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ...