बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

मुगु । मुगुमा जनस्वास्थ्यको समस्याका रुपमा रहेका टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका २८ हजार ७८३ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ ।

सम्बन्धित सामग्री

प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै

मोरङ । प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु भएको हो । आजदेखि सुरु भएको अभियानअन्तर्गत प्रदेशका १४ जिल्लाका १२ लाख ३८ हजार ३८७ बालबालिकालाई खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आगामी वैशाख १८ गतेसम्म […]

मनाङका ७२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

मनाङ । टाइफाइड रोगविरुद्धको खोप अभियान आजदेखि देशैभर सुरु हुँदै छ । खोप अभियानमा हिमाली जिल्ला मनाङका ७२० बालबालिकालाई खोप लगाइँदै छ । तीन पालिकामा आजदेखि खोप लगाइने छ भने एक पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ । जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित स्वास्थ्य केन्द्र गरी २३ खोप केन्द्रमार्फत खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम […]

बागमतीका साढे १२ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

हेटौंडा : शुक्रबारबाट देशभरि टाइफाइडविरुद्धको खोप लगाइँदैछ। बागमती प्रदेशका पनि १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।वैशाख १८ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत बागमती प्रदेशका १५ महिनादेखि १५ वर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाउने भएका हुन्।प्रदेश स्वास्थ्य निर्देशनालयको अनुसार खोप अभियानका लागि स्वास्थ्यकर्मी र खोप सम्बन्धित खोप केन्द्रमा पुगिसकेको छ। निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठका अनुसार प्रदेशका १३ ज

चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौं । सरसफाइको कमीले लाग्ने टाइफाइडविरुद्धको यही चैत २५ बाट देशैभरि खोप अभियान शुरू हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरी टाइफाइडविरुद्धको खोप अभियानबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दक्षिण एसियामै पहिलोपटक नेपालमा शुरू भएको यो खोप अभियान काठमाडौंबाहिरका केही जिल्लामा मंगलबारबाटै शुरू भएको जानकारी दिइयो […]

बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइँदै

डोटी ।  डोटी जिल्लाका करिब ७६ हजार बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिइने भएको छ । जिल्लाका ४ सय ७६ विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र स्थापना गरेर ७६ बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनाको २ गतेदेखि वैशाख १८ गते सम्म टाइफाइडविरुद्ध देशव्यापी खोप […]

मुगुमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ।

जुम्लाका ४२ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ। यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौं, चैत ३ । सरकारले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्राले १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई लक्षित गरी खोप लगाइने जानकारी दिइन । सरकारले उक्त अवधिमा ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने लक्ष्य लिएको छ । भारतबाट […]

२५ चैतदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा संगिता कौशल मिश्राले  १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने जानकारी दिइन्।

बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै

सरकारले नियमित खोप अन्तर्गत बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने तयारी गरेको हो।  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अन्र्तगत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी २५ चैत देखि १८ वैशाखसम्म बालबालिकालाई खोप खोप लगाउने तयारी छ ।  १५ महिनादेखि १५ वर्षसम्मका ७५ लाख बालबालिकाले टाइफाइडविरुद्धको खोप पाउनेछन् । टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ सम