अश्लिल फिल्म बनाएको आरोपमा भारतीय अभिनेत्री शिल्पाका पति पक्राउ

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको छ । कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । यदि कुन्द्रा दोषी सावित भए धेरै वर्ष जेलमा बस्नुपर्नेछ । अश्लिल फिल्मका सवालमा भारतीय कानुन निकै कडा छ । यस्ता मामलामा आइटी एक्टका साथसाथै भारतीय […]

सम्बन्धित सामग्री

बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पूर्जी, भएको के हो ?

काठमाडौं । सन् २०१८ को एक घटनालाई लिएर भारतको कोलकाता उच्च अदालतले बलिउड अभिनेत्री जरिन खानलाई पक्राउ पुर्जी जारी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनीमाथि ठगीको आरोप छ । कोलकातामा भएको दुर्गापूजामा पूर्वसहमतिअनुसार प्रस्तुति दिनुपर्ने तर उपस्थित नभएकाले आयोजकले उनीविरुद्ध अदालतमा याचिका दायर गरेका थिए । साथै कोलकाता र त्यहाँका अन्य ६ वटा कालीपूजामा […]

अभिनेत्री आरती मित्तल यौन कार्यमा संलग्न भएको आरोपमा पक्राउ

मुम्बई प्रहरीको अपराध शाखाले भारतीय कास्टिङ निर्देशक तथा टिभी अभिनेत्री आरती मित्तललाई यौन कार्यमा संलग्न भन्दै सोमबार पक्राउ गरेको छ । आरतीमाथि फिल्म उद्योगमा यौन धन्दा चलाउने, ग्राहकलाई मोडल आपूर्ति गराउने आरोप लागेको छ । मुम्बई क्राइम ब्रान्च युनिट ११, डिन्डोशी प्रहरीले भारतको गोरेगाउँ क्षेत्रमा चलिरहेको यौन कार्यको पर्दाफास गरेको छ । प्रारम्भिक अनुसन्धानपछि, आरती […] The post अभिनेत्री आरती मित्तल यौन कार्यमा संलग्न भएको आरोपमा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अभिनेत्री क्रिसन परेरा पक्राउ

एजेन्सी । भारतीय अभिनेत्री क्रिसन परेरा पक्राउ परेकी छन् । क्रिसनलाई दुई साताअघि संयुक्त अरब इमिरेट्स (युएई) प्रहरीले पक्राउ गरी जेलमा राखेको छ । क्रिसन लागूऔषध मुद्दामा पक्राउ परेकी हुन् । भारतीय वाणिज्य दूतावासले क्रिसनको पक्राउको खबर भारतमा बस्ने उनको परिवारलाई दिएको हो । यता, क्रिसनको परिवारका सदस्यले भने आफ्नी छोरीलाई जानीजानी लागूऔषध मुद्दामा फँसाइएको […]

भोजपुरी अभिनेत्री आकांक्षा आत्महत्या प्रकरणमा एक गायक पक्राउ

मुम्बई – भोजपुरी अभिनेत्री आकांक्षा दुबेको आत्महत्या प्रकरणका आरोपी गायक समर सिंह पक्राउ परेका छन् । समर सिंहमाथि आकांक्षालाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ । भारतीय प्रहरीले उनीमाथि आत्महत्या दुरुत्साहनको विषयमा सोधपुछ गर्नेछ । समर सिंहलाई वाराणसी आयुक्तालयको अपराध शाखाले गाजियाबादबाट पक्राउ गरेको हो । प्रहरीले लामो समयदेखि समर सिंहको खोजी गरिरहेको थियो । […]

अभिनेत्री तुनिषाको आत्महत्या प्रकरण : अभिनेता शीजान खान पक्राउ

भारतीय अभिनेत्री तुनिषा शर्माको आत्महत्या प्रकरणमा को-एक्टर शीजान खान पक्राउ परेका छन्। तुनिषाका परिवारले खानविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। शीजानविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा दर्ता भएको हो। उनलाई सोमबार अदालतमा पेस गर्ने बताइएको छ। तुनिषाको शवको पोस्टमोर्टम गरिएता पनि रिपोर्ट भने सार्वजनिक भएको छैन। शनिवार सुटिङ सेटमै शर्माले आत्महत्या गरेकी…

भारतीय टिभी अभिनेत्री तुनिषाले गरिन् आत्महत्या

एजेन्सी । भारतीय टिभी अभिनेत्री तुनिषा शर्माले शनिबार आत्महत्या गरेकी छन् । आत्महत्या प्रकरणमा प्रहरीले तुनिषाका सहकलाकार शिजन खानलाई पक्राउ गरेको छ । तुनिषालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा शिजनविरुद्ध मुद्दा दायर गरिएको छ । तुनिषाको परिवारको उजुरीको आधारमा पुलिसले आईपीसीको धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरेको छ। शिजनलाई सोमबार अदालतमा पेश गरिने छ । […]

पकेटमारको अभियोगमा पक्राउ परिन् अभिनेत्री दत्ता

काठमाडौं : चर्चित बंगाली अभिनेत्री तथा टेलिभिजन स्टार रुपा दत्ता पकेटमारको अभियोगमा पक्राउ परेकी छन्। उनलाई कोलकातामा आयोजित अन्तर्राष्ट्रिय पुस्तक मेलामा पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो घटना शनिबार राति भएको हो। एक महिलाले फोहोरमै झोला फालेको देखेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार सोधपुछका क्रममा अभिनेत्रीको पहिचान भएको थियो। सोधपुछका क्रममा प्रहरीले दत्ताको झोलामा ७५ हजार रुपैयाँ फेला पारेको थियो। प्रहरीले सुरुमा अभिनेत्

पाकेट मारेकोआरोपमा भारतीय अभिनेत्री रूपा दत्त पक्राउ

एजेन्सी । बंगाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रूपा दत्तलाई पाकेटमारेको आरोपमा भारतीय प्रहरीले गिरफ्तार गरेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार भारतको पश्चिम बंगालको कोलकातामा भएको अन्तर्राष्ट्रिय पुस्तक मेलामा रुपाले पाकेटमारेको पत्ता लागेको हो । विधान नगर उत्तरी प्रहरी चौकीका अनुसार गत शनिबार एक महिलालाई फोहोरको बाल्टिनमा झोला फालेको प्रहरीले देखेको थियो । त्यसपछि प्रहरीले उनी […]

भारतीय अभिनेत्री ज्याकलिन ठगी आरोपमा पक्राउ

काठमाडौं : बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई आइतबार साँझ मुम्बई विमानस्थलबाट पक्राउ गरिएको छ। उनी सलमान खानको ‘द–ब्याङ’ टुरका लागि साउदीको रियाद जाँदै थिइन्। फर्नान्डिजसँग दुई सय करोडको मनी लन्ड्रिङ मुद्दामा सोधपुछ भइरहेको छ। यो मुद्दा ठगी मुद्दामा फसेका सुकेश चन्द्रशेखरसँग सम्बन्धित छ। यस सम्बन्धमा उनलाई विमानस्थलमै रोकिएको हो।ज्याकलिनको विरुद्धमा प्रवर्तन निर्देशनालय (ईडी) द्वारा ‘लुकआउट नोटिस‘ जारी गरिएको छ, जसले केसको अनुसन्धान गरिरहेको भारती

मनी लन्ड्रिङ मुद्दमा पक्राउ परेकी बलिउड अभिनेत्री ज्याकलिन रिहा

एजेन्सी, २० मङ्सिर। विदेश जाने क्रममा मुम्बई विमानस्थलबाट मनी लन्ड्रिङ मुद्दमा पक्राउ परेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई प्रहरीले रिहा गरेको छ । मुम्बाई प्रहरीले ज्याकलिनलाई आइतबार बेलुकी मनी लन्ड्रिङ मुद्दमा पक्राउ गरेको थियो । प्रहरीले खोजेको बेला उपस्थित हुने सर्तमा ज्याकलिनलाई रिहा गरेको भारतीय संचारमाध्यम न्यूज बजले लेखेको छ । भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ […]