किसानलाई सहुलियत कर्जा

कृषि र पशु उद्यमी तयारको लागि गुल्मीमा सहुलियतपूर्ण कर्जा हस्तान्तरण गरिएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाका किसानका लागि गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा कार्यक्रम चलिरहेको छ । हेफर प्रोजेक्ट नेपालले चलाएको गुल्मीदरबार कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत पहिलो चरणमा ८ जना किसानलाई सहुलियत कर्जा हस्तान्तरण गरेको हेफरका प्राविधिक संयोजक शशी भुसालले जानकारी […]

सम्बन्धित सामग्री

महिला उद्यमीलाई बिनाधितो सहुलियत कर्जा

बिर्तामोड– मेची उद्योग वाणिज्य संघले मेचीनगरमा क्रियाशील ६ वटा संघसंस्थाका महिला उद्यमीलाई बिनाधितो सहुलियत कर्जा प्रदान गरेको छ । मेची उद्योग वाणिज्य संघले मेचीनगरमा क्रियाशील ६ वटा संघसंस्थाका महिला उद्यमीलाई बिनाधितो व्यावसायिक पशुपालन, तरकारी खेती, सिलाइबुनाइ सहुलियत कर्जा उपलब्ध गराएको संघका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिए । मेचीनगरका वडानम्बर ६, ८ र ९ का महिलाले […]

दुई स्थानीय तहका किसानलाई सहुलियत कर्जा

दोलखा– दोलखाका दुई स्थानीय तहका किसानले बैंकबाट सहुलियत कर्जा पाउने भएका छन् । कृषि उद्यमीहरूका लागि सहुलियत कर्जा प्रवाह गर्नका लागि तामाकोसी र मेलुङ पालिकाका उद्यमी किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि सामूहिक रूपमा सम्झौता भएको छ । कृषि र पशुपालनमा लागेका किसानलाई व्यावसायिक र उद्यमी बनाउनका लागि दुवै स्थानीय तहको पहलमा बैंकसँग सम्झौता भएको […]

सहुलियत कर्जा लागू गर्न बाणिज्य बैंकहरु सहमत

यहाँका स्थानीय तहमा सहुलियत कर्जा प्रवाह गर्न जिल्लामा रहेका बाणिज्य बैंकका शाखा सहमत भएका छन् । जिल्लाका सातै पालिकामा रहेका बैंकमार्फत सहुलियत कर्जा कार्यक्रम लागू गरी स्थानीय लाई आयआर्जनमा सघाउन पहल गरिएको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए ।जाजरकोटमा हालसम्म राष्ट्रिय बाणिज्य बैंकहरूले सहुलियत कर्जा कार्यक्रम लागू गरेका छैनन् । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय […]

सहुलियत कर्जा लागू गर्न बाणिज्य बैंक सहमत

जाजरकोट । जाजरकोटका स्थानीय तहमा सहुलियत कर्जा प्रवाह गर्न जिल्लामा रहेका बाणिज्य बैंकका शाखा सहमत भएका छन् । जिल्लाका सातै पालिकामा रहेका बैंकमार्फत सहुलियत कर्जा कार्यक्रम लागू गरी स्थानीय बासिन्दालाई आयआर्जनमा सघाउन पहल गरिएको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो । जाजरकोटमा हालसम्म राष्ट्रिय बाणिज्य बैंकहरूले सहुलियत कर्जा कार्यक्रम लागू गरेका छैनन् । राष्ट्रिय […]

तिलाका १५० उद्यमीलाई सहुलियत कर्जा

जुम्लाको तिला गाउँपालिकाका १५० नव उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गरिने भएको छ। आर्थिक विकास तथा विपन्न नागरिकको आयआर्जन वृद्धिका साथै जीविकोपार्जन सुधारका लागि १५० उद्यमीले सहुलियत कर्जा पाउने भएका हुन्। गाउँपालिकाले...

सीटीईभीटीले सहुलियत कर्जा दिने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले युवाहरुलाई विभिन्‍न शीर्षकमा सहुलियत कर्जा दिने भएको छ ।

वन उद्यममा सहुलियत कर्जा

सहुलियत कर्जा उपलब्ध भएसँगै वन उद्यममा नयाँ लगानी गर्न वन उद्यमीहरु थप आकर्षित बनेका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ र हिमालयन बैंक लिमिटेडबीच सहुलियत दरमा विशेष कर्जा प्याकेजको व्यावसायिक सम्झौता भएसँगै नयाँ लगानीमा निजी क्षेत्र थप उत्सासहित देखिएको हो ।कोभिडका कारण थलिएको वन उद्यमको अर्थतन्त्र पनि नयाँ लगानीले सहयोग पुग्ने विश्वास लिइएको […]

अब कोरियाबाट फर्केका नेपालीले ब्यवसाय संचालनका लागि पाउनेछन् सहुलियत कर्जा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेशामा संलग्न उद्यमीहरूलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । बैंकले उक्त कर्जाका लागि अंकुर नेपालसँग समझदारी गरेको छ ।समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन् । कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा अन्य कारणबाट नेपाल फर्किएर कोरियामा आर्जित सीप तथा आय–आर्जनलाई स्वदेशमा व्यवसाय तथा रोजगारी श्रृजना गर्न उत्प्रेरित गर्ने उद

राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाएको गुनासो

कोरोना महामारी पीडित सर्वपक्षीय पेशा व्यवसाय समितिले मंगलबार बालुवाटारमा धर्ना तथा कोणसभा गर्दै रोजगारी सुनिश्चित गर्ने मध्यम तथा निम्न मध्यम वर्गीय व्यवासायले नै राष्ट्र बैंकले ल्याएको सहुलियत कर्जा नपाउँदा व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताएका हुन् ।