प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्ने ऐतिहासिक निर्णय

सर्वोच्च अदालतका न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास र मुद्दा तोक्ने प्रणालीको पूर्वाधार तयार गरेका छन् ।इजलास र मुद्धा तोक्ने प्रधानन्यायाधीशको परम्परागत अधिकार कटौती हुँदा विचौलियाको विगविगी अन्त्य हुने आम अपेक्षा छ । २ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले न्याय सम्पादनका क्रममा इजलास र त्यसमा मुद्दा तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गर्ने ऐतिहासिक निर्णय गरेको छ । बिहीबार […]