माथिल्लो मैलुङखोला जलविद्युतको सेयर सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

२३ कात्तिक, काठमाडौं । दोस्रो बजारमा माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीलाई ‘एमएमकेजेएल’ सांकेतिक नाम दिएको छ । कम्पनीको १ करोड कित्ता साधारण सेयर सूचीकरण भएको हो । वैदेशिक रोजगारीमा रहेका, सामूहिक लगानी कोष, स्थानीयबासी र कर्मचारी समेतलाई वितरण भएको प्राथमिक सेयर दोस्रो बजारमा सूचीकृत भएको हो । यस […]