धनी राष्ट्रलाई दबाब दिँदै विकासोन्मुख मुलुक

काठमाडौं । नेपाललगायतका विकासोन्मुख राष्ट्रले जलवायु परिर्वतन अनुकूलसम्बन्धी धनी राष्ट्रले विगतमा गरेका वित्तीय प्रतिवद्धता पुरा गराउन दबाब दिने रणानीति बनाएका छन् । आइतबारदेखि इजिप्टको शर्म-एल शेखमा सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २७ औं सम्मेलन (कोप-२७) मा विकासोन्मुख राष्ट्रले जलवायु अनुकुलनका लागि स्पष्ट वित्तीय संयन्त्र जरुरी पर्ने, अनुकूलन सहयोग […]