बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

२४ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् । गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा […]

सम्बन्धित सामग्री

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

चौतारा (सिन्धुपाल्चोक), २४ मङ्सिर । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् । गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार […]

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् । गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै […]

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन्। दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन्। गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै […]

गोलभेँडा गल्न थालेपछि प्याजको फुर्ती

बजारमा सुन र गोलभेँडा एकैपटक गलेर लल्याकलुलुक हुन थाले । सुनमा पानी छर्किने समिति बन्ने भएपछि सुन स्वतः सुनपानी हुने भयो । सुनपानी छर्केपछि पक्राउ परेकाहरू शुद्ध हुने भए, नपरेकाहरूको सुन र सुनखानीबाट प्राप्त आम्दानी स्वतः चोखियो । त्यसैले सुनको चर्चै सेलाउन थाल्यो । गोलभेँडाको भाउमा लागेको आगोमा आकाशे पानी दर्कियो, पानीले निथ्रुक्क भएपछि बढेको गोलभेँडाको भाउ स्वात्तै घट्न थाल्यो । अब गोलभेँडाको ठाउँ प्याजले लिएको छ । पहिले गोलभेँडे गफ गर्ने मान्छेहरू अब प्याजे फुर्तीमा अल्झन थालेका छन् ।खेतबारीमा काम गर्न छाडेर...

तरकारी खेतीबाटै वार्षिक ५ करोड आम्दानी

सिन्धुपाल्चोक, पुस १८। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मीना नेपालको बारीमा लटरम्म गोलभेँडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ गोलभेँडा टिप्दै गरेकी नेपालले भनिन्, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेँडा बेचेर […]

बढ्न थाल्यो गोलभेँडा र प्याजको मूल्य

१७ कात्तिक, काठमाडौं । गत भदौ ३० गते औसत ७ रुपैयाँ प्रतिकलो थोक मूल्य रहेको सानो गोलभेडाको भाउ कात्तिक १५ गते ८५ रुपैयाँ पुग्यो । त्यतिबेला १२ रुपैयाँ रहेको टनेलको गोलभेडाको मूल्य पनि कात्तिक १५ गतेसम्म आइपुग्दा ८५ रुपैयाँ नै पुगेको छ । भदौ ३० गते नै ४१ रुपैयाँ थोक मूल्यमा खरिद बिक्री भएको सुकेको […]

घट्न थाल्यो तरकारीको भाउ

दसैँ सुरु हुँदा आकासिएको तरकारी तथा फलफूलको भाउ बिस्तारै घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैँ सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो । दसैँको समयमा खास गरी गोलभेँडा, काँक्रो, काउली लगायतका केही बस्तुको मूल्य अत्यधिक बढेको थियो भने आलु प्याज लगायतको मूल्य सामान्य बढेको थियो । दसैँको समयमा फलफूलको मूल्य पनि अत्यधिक महँगो भएको उपभोक्ताहरूले गुनासो थियो । तर, दसैँ सकिएसँगै तरकारी तथा फलफूलको मूल्य बिस्ता

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

चितवन, बैशाख २१। चितवनमा गोलभेँडाले बजार नपाउँदा बारीमै कुहिने अवस्था आएको छ । गोलभेँडा विक्री हुनै नसकेपछि किसानहरू मारमा परेका छन् । लागतको आधाभन्दा पनि पनि कम मूल्यमा बेच्नुपरेको गुनासो उनीहरूको छ । ढुवानी खर्च समेत नउठ्ने भएपछि गोलभेँडा बेच्न नसकिएको भरतपुर महानगरपालिका–२६ का नारायण सापकोटाले बताए । ‘एककेजी गोलभेँडाको उत्पादन लागत १५ रुपैयाँजति पर्छ, […]

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

चितवन । चितवनमा गोलभेँडाले बजार नपाउँदा बारीमै कुहिने अवस्था आएको छ । गोलभेँडा विक्री हुनै नसकेपछि किसानहरू मारमा परेका छन् । लागतको आधाभन्दा पनि पनि कम मूल्यमा बेच्नुपरेको गुनासो उनीहरूको छ । ढुवानी खर्च समेत नउठ्ने भएपछि गोलभेँडा बेच्न नसकिएको भरतपुर महानगरपालिका–२६ का नारायण सापकोटाले बताए । ‘एककेजी गोलभेँडाको उत्पादन लागत १५ रुपैयाँजति पर्छ, प्रतिकेजी ४ रुपैयाँमा बारीबाटै लैजानुस् भन्दा पनि ग्राहक आएनन्,’ उनले भने । उत्पादित गोलभेँडा बारीमै कुहिएर खेर जाने भएपछि सित्तैमा लैजान अनुरोध गरिएको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको तरकारी जोनको सञ्चालक समितिका सहसचिव तथा किसान रामचन्द्र रेग्मी किसानले गोलभेँडा टिप्नै छाडेको बताउँछन् । ‘गोलभेँडा बेचेर लागतको त कुरै छाडौँ, टिपाइ खर्च र बजारसम्म लैजान खर्च समेत उठ्दैन,’ उनले भने, ‘यस्तोमा गोलभेँडा टिपेर के फाइदा ?’ कतिपय किसानले प्रतिक्रेट गोलभेँडा मुश्किलले १०० देखि २०० रुपैयाँमा बेचिरहेको उनको भनाइ छ । हाल भरतपुर महानगर तरकारी बजारमा गोलभेँडा प्रतिकिलो १० देखि २० रुपैयाँमा विक्री भइरहेको त्यहाँका व्यवसायीहरू बताउँछन् । महानगर तरकारी बजारका सञ्चालक एवं फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले गोलभेँडाको उत्पादन बढी भएको र उत्पादन भएका सबै गोलभेँडा एकैपटक बजारमा आएकाले भाउ नपाएको बताए । यसपटकको सिजनमा चितवनमा गोलभेँडाको उत्पादन बढेको र मौसमका कारण एकैचोटि पाकेकाले बजार पाउन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले बताए । ‘गोलभेँडा निश्चित समयमा बेच्नुपर्छ, धेरै दिन टिकाइराख्न सकिन्न,’ उनले भने, ‘तत्काल बेच्नुपर्ने हुँदा पनि भाउ पाउन समस्या भएको हो ।’ परियोजनाको तरकारी जोनअन्तर्गत चितवनमा यतिबेला दैनिक ४० टनभन्दा बढी गोलभेँडा उत्पादन भइरहेको छ । चितवनमा दैनिक तीन टन गोलभेँडा खपत हुन्छ । बाँकी उत्पादन सस्तो मूल्यमा पोखरा, काठमाडौंलगायत बजारमा गइरहेको छ । गोलभेँडाबाहेक चितवनमा अन्य तरकारीको भाउ भने पछिल्लो एक महीना अवधिमा २० देखि ३० प्रतिशतसम्म बढेको छ । अहिले किसानको बोडी बारीबाटै प्रतिकिलो १२० रुपैयाँ र घिउसिमी प्रतिकिलो ११० रुपैयाँमा विक्री भइरहेको छ । एक महीनाको बीचमा करेला, खुर्सानी, भेडेखुर्सानी, मूला, गाजर, बन्दा, काउलीलगायत तरकारीको मूल्य पनि १० देखि १५ प्रतिशतसम्म बढेको छ । उत्पादन कम भएका तरकारीको मूल्य बढी हुने र उत्पादन बढी भएको तरकारीको मूल्य कम हुने सूचना अधिकारी पौडेलले बताए । उनले भने, ‘मूल्य बढेको होइन, उत्पादनको असर हो ।’