तेह्रथुममा प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ १८ गरी २८ जना उम्मेदवार

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तेह्रथुममा २८ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभातर्फ १० र प्रदेशसभामा १८ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यालय तेह्रथुमका अनुसार प्रदेश निर्वाचन क्षेत्र (क) मा १० जना र प्रदेश निर्वाचन क्षेत्र (ख) मा आठ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार ३ […]