काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन्। उनले मंगलबार राति सामाजिक सञजााल फेसबुकमार्फत आफू पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी दिएका हुन्। घिमिरेले पुराना राजनीतिक दलहरूले जनताको इच्छा सम्बोधन नगरेको बताए। नेकपा (एमाले) का नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै […]
१५ पुस, काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले जनताको इच्छा र चाहना सम्बोधन गर्ने अवस्था नदेखिएकोले पार्टी परित्याग गरेको बताएका छन् …
१५ पुस काठमाडौँ । उज्यालो नेपाल पार्टीभित्र समानुपातिकको बन्दसूचीलाई लिएर भएको विवाद तत्काललाई मत्थर भएको छ । काठमाडौँको बौद्धमा भएको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले समानुपातिक बन्दसूची तयार पारेको विषयमा कुलमान घिसिङमाथि पैसा खाएको आरोप लगाउँदै …
काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा संकट देखिएको छ। उज्यालो नेपाल पार्टी सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको थियोे । चर्को दबाबमा उज्यालो नेपाल पार्टीलाई कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीमा दोस्रो वरीयता लिएर गाभेका थिए । पार्टी विलय गर्दा महामन्त्री पद उज्यालो नेपाललाई दिने सहमति भएको थियो। महामन्त्री पदमा लिखित […]