पर्सा : बसको ठक्करबाट धोविनी गाउँपालिका–१ मा एक बालिकाको मृत्यु भएको छ। ठोरीबाट सदरमुकाम वीरगन्ज आउँदै गरेको बसको ठक्करबाट चार वर्र्षीया बालिकाको मृत्यु भएको हो।
मृत्यु हुने प्रितिकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। ठोरीबाट बिहान वीरगन्जतर्फ आइरहेको ना ७ ख ७७ १९...