राष्ट्रिय परिचयपत्रमा भएका जाती विशेष मिथ्यांकलाई सच्याउन सांसद विश्वकर्माको माग

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय परिचयपत्रमा भएका मिथ्यांक सच्याउन माग गरेका छन्। मंगलबार सरकारले प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको तथ्यांक विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले राष्ट्रिय परिचयपत्रमा भएका जाती विशेष...

सम्बन्धित सामग्री

मन्त्रीनिवास वरपरका स्थानीयको माग सम्बोधन गर्नुपर्छ : सांसद कार्की

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भैँसेपाटीस्थित संघीयमन्त्री निवास वरपरको बाटो व्यवस्थित बनाउन सरकारसँग माग गरेकी छन्।आइतवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्थानीय बासिन्दाले उक्त मन्त्री निवासको पश्चिमतिरको बाटो पनि फराकिलो बनाउन गरेको माग तत्काल सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताइन्। स्थानीयको जग्गा र जनताको करबाट मन्त्री निवास बनाउने तर स्थानीयले उचित बाटोको व्यवस्था गर्न राखेको माग सम्बोधन नगर्ने काम सरकारले गर्न नहुने सांसद कार्कीको भनाइ थियो

विदेशी फिल्मलाई कोटा प्रणाली लागू गर्न सांसद शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा विदेशी फिल्मलाई कोटा प्रणाली लागू गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममा यो ब्यवस्था उल्लेख गर्न माग गरेका हुन् । ‘अन्य देशको जस्तै नेपालमा कोटा सिस्टम लागू गरौं’ उनले भने, ‘यसबाट नेपाली फिल्मको उत्थान मात्र हुने हैन, धर्मसंस्कृति अन्तर्राष्ट्रिय […]

जनमतका सांसद खानलाई बर्खास्त गर्न माग

काठमाडाैं । राष्ट्रिय एकता अभियानले जनमत पार्टीका समानुपातिक सांसद अब्दुल खानलाई बर्खास्त गर्न माग गरेकाे छ ।  निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य–दृश्य सामग्री (भिडियो) सामाजिक सञ्जालमार्फत बाहिरिएपछि अभियानले सांसद पदबाट बर्खास्त गर्न माग गरेकाे छ । खानलाई कारवाही गर्नका लागि काठमाडाैँस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयको अगाडि […]

सांसद खानलाई निलम्बनको माग गर्दै जनमत पार्टीको कार्यालयमा धर्ना

२७ चैत, काठमाडौं । राष्ट्रिय एकता अभियानले पूर्वमन्त्री तथा जनमत पार्टीका सांसद अब्दुल खानले अश्लिल हर्कत गरेको भन्दै उनलाई निलम्बनको माग गरेको छ । खानलाई निलम्बन गर्न माग गर्दै अभियानले जनमत पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । सांसद खानले एक महिलासँग भर्चुअल माध्यममा अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । तर खानले […]

सांसद अब्दुल खानलाई निलम्बन गर्न माग

राष्ट्रिय एकता अभियानले भिडियो कलमा अश्लील हर्कत गर्न जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ।...

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

चितवन निर्वाचन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेको नागरिकता विवादको विषयलाई लिएर युवराज पौडेल (सफल) ले निर्वाचन...

सांसद विकास कोष बन्द गर्न माग

काठमाडाैं । राष्ट्रिय एकता अभियानले सांसद विकास कोष बन्द गर्न सरकारसँग माग गरेको छ । अभियानका अध्यक्ष विनय यादव नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सांसद विकास कोष तत्काल बन्द गर्न माग गरेको हो । अभियानले संघीय सांसद र प्रदेश सांसदलाई दिँदै आएको दैनिक भत्ताबाहेक सबैखाले तलब र अन्य सेवा सुविधा तथा सांसद विकास कोष […]

निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सांसद थापाको माग

काठमाडौं : नेकपा (एमाले)की सांसद दिलकुमारी रावल थापाले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न माग गरेकी छिन्। सोमवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताइन्। उनले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिइन्। उनले निर्वाचन प्रणाली महँगो भएको भन्दै…

‘राष्ट्रिय उत्पादन दशक घोषणा गर्न माग’

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले स्वदेशी उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्नका लागि ‘राष्ट्रिय उत्पादन दशक’ घोषणा गर्न माग गरेका छन्।...