काठमाडौं– पहिलो पटक निर्वाचनमा होमिएर ६ सिट ल्याएको जनमत पार्टी र ४ सिट पाएको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ । जनमतका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार १२ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
राउतका स्वकीय सचिव नरेश कुमार अधिकारीले सम्झौता पत्रम...