फुडमाण्डु स्थापनाको ११ वर्ष पुरा

काठमाडौं । अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले सञ्चालनको ११ वर्ष पुरा गरेको छ । सन् २०१० को नोभेम्वर ११ देखि सञ्चालनमा आएको कम्पनीमा काडमाडौं उपत्यका एवं पोखराका सयौं रेष्टुरेण्टहरु आवद्ध छन् । कम्पनीको वेवसाइट तथा मोवाइल एपमार्फत आवद्ध रेष्टुरेण्टहरुका परिकारहरु अर्डर गर्न सकिन्छ । साथै ग्रोसरी डेलिभरी सेवा पनि सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ […]