खप्तडको विकासका लागि सरकारले विशेष ध्यान दिनु पर्छ : पूर्वमन्त्री आले

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडको विकासका लागि सरकारले ठोस पहल चाल्नु पर्ने बताउनु भएको छ । आज पर्यटन बोर्डमा एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा खप्तड विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम क्षेत्रमा रहेको खप्तड क्षेत्रको मात्रै विकास गर्न सके त्यहाँ विकासको […]