अफगान सरकार र तालिवान बीच पहिलो शान्ति वार्ता हुँदै

अफगान सरकार र तालिबानबीच पहिलो शान्ति वार्ता हुने भएको छ। तोकिएभन्दा महिनौ पछाडि शनिवार कतारमा वार्ता सुरु हुन लागेको छ। उक्त वार्ता फेब्रुअरीमा अमेरिकी-तालिबानबीच सुरक्षा सम्झौता भएपछि हुने भनिएको थियो। तर, तालिवानी समूहका केही बन्दी कैदमा रहेको विवादका कारण वार्ता रोकिएको थियो। बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले उक्त शान्ति