गैर आवासीय नेपालीको नागरिकताको मुद्दा सम्बोधन गर्न सकारात्मक छौँ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपालीहरूले उठाउँदै आएको नागरिकताको मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । गैर आवासीय नेपाली सङ्घले काठमाडौँमा आयोजना गरेको नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार सेमिनारमा बोल्दै प्रधानमन्त्री देउवाले सबै पक्षसँग समन्वय गरी नागरिकताको विषयमा टुङ्गोमा पुग्ने प्रतिबद्धता जनाएका हुन् । ‘गैर आवासीय नेपाली सङ्घका जायज मागप्रति […]

सम्बन्धित सामग्री

नयाँपुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवा

काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गरेका छन् । उनले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँपुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे। “निष्पक्ष भएर क्षणिक लोभ, लालचभन्दा पनि योग्य उम्मेदवारहरूलाई छानेर मतदान गर्न प्रेरित गर्नुस्”, प्रधानमन्त्री देउवाले भने, […]

विराटनगर विमानस्थल पीडितको मागप्रति प्रधानमन्त्री देउवा सकारात्मक

विराटनगर : ‘कि जमिनको मुआब्जा दिनुपर्ने कि रोक्का जमिन फुक्का गरिनुपर्ने’ माग राखेर एक सातादेखि सडक आन्दोलनमा रहेका विराटनगर विमानस्थल पीडितहरूको मागमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक देखिएका छन्।आइतबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली सहित ५ जनाको टोलीले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर २० बर्षदेखि विराटनगर विकासमा पछि पर्दै गएकोले विकासका लागि प्रधानमन्त्रीले पहल गरिदि

बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन गर्न प्रधानमन्त्री देउवा सकारात्मक

११ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन गर्न सकारात्मक देखिएका छन् । नेपाली कांग्रेसमा महिला नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा एब वर्षे हदम्याद राखिएकाले कतिपय अवस्थामा अप्ठ्यारो परेको आफूलाई महसुस भएको बताएका हुन् । देउवालाई भेट्न नेता डिना उपाध्यायको नेतृत्वमा कांग्रेसका महिला नेताहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । भेटमा […]

छलफल सकारात्मक : सुभासचन्द्र नेम्वाङ

नेकपा(एमाले)का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफल सकारात्मक भएको बताए ।प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग एमाले अध्यक्ष ओलीले बिहीवार संसद भवनमा भेटवार्ता गरेका थिए । भेटवार्ताको क्रममा एमसीसी र राष्ट्रिय राजनीतिको सम्बन्धमा तथा संसदको गतिरोध अन्त्य गर्ने विषयमा व्यापक छलफल भएको उपाध्यक्ष […]

देउवा-ओली छलफल सकारात्मक, निष्कर्षमा पुग्न छलफललाई निरन्तरता दिइने

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिवार बालकोटमा छलफल भएको छ । प्रधानमन्त्री देउवा ओलीसँग संसद अवरोध खुलाउने र एमसीसीका विषयमा छलफल गर्न बालकोट पुगेका थिए ।  उनीहरूबीच झण्डै एक घण्टा एक्लाएक्लै वार्ता भएको थियो ।  ओलीसँग छलफल सकारात्मक भएको र निष्कर्षमा पुग्न छलफललाई निरन्तरता दिइने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।  भेटबारे ओलीले भने सार्वजनिक गर्नुपर्ने विशेष महत्त्वको कुरा नभएको प्रतिक्रिया दिएका थिए ।  एमालेले कारवाही गरेको भनिएका १४ ज...

सिमामा भारतीय सवारी प्रवेश खुला गर्न प्रधानमन्त्री देउवा सकारात्मक

काठमान्डौं, असोज ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँगको सीमा नाकाबाट भारतीय यात्रु बाहक सवारी साधनको प्रवेश खुला गर्न सकारात्मक रहेको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालसम्म बन्द रहेको भारतसँगको सीमा नाकाबाट भारतीय यात्रु बाहक सवारी साधनको प्रवेश खुला गर्न सकारात्मक रहेको बताउनुभएको हो । होटेल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ […]