मन्त्री हेरफेरमा कांग्रेस–माओवादी बाधक

काठमाडौं, असार ९ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले चार मन्त्रीलाई सरकारबाट फिर्ता गर्न खोजे पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बाधक बनेका छन्। अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठकमा कांग्रेस र माओवादीभित्र पनि सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्ने आवाज उठेपछि नेकपा एसको मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ती दुवै दल बाधक बनेको […]

सम्बन्धित सामग्री

मन्त्री हेरफेरमा कांग्रेस–माओवादी बाधक

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले चार मन्त्रीलाई सरकारबाट फिर्ता गर्न खोजे पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बाधक बनेका छन्।...

माधव नेपालले बादललाई भने– तपाईँलाई अहिले भोट दिन सक्दैनौँ

काठमाडौं । नेकपा (एमाले) सहमतितिर अघि बढिरहँदा राष्ट्रियसभाको उपनिर्वाचन बाधक बन्ने खतरा देखिएको छ । जेठ ६ गते हुने उपचुनावमा एमालेकै दुईजना उमेदवार मैदानमा छन् । एमालेको आधिकारिक उमेदवार गृहमन्त्री रामबहादुर थापा बादल छन् । गठबन्धनका तर्फबाट डा. खिमलाल देवकोटा मैदानमा छन् । एमाले विवाद उत्कर्षमा पुगेका बेला कांग्रेस, माओवादी...