भारतीय महिला लिग : नेपाली खेलाडी सम्मिलित चार टोली क्वाटरफाइनल

३१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रि महिला फुटबल टिमका खेलाडीहरु सम्मिलित चार टोली भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवार लिग चरणका खेलहरु सकिएपछि क्वाटर रफाइनल समीकरण पनि पूरा भएको छ । नेपाली खेलाडीहरु सावित्रा भण्डारी सम्मिलित गोकुलम केरला, एन्जिला तुम्बापो सुम्बा रहेको सेथु एफसी क्रमश: समूह ए र […]

सम्बन्धित सामग्री

नेपाली खेलाडी एकअर्काविरुद्ध उत्रेको खेलमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी एकअर्काविरुद्ध उत्रिएको भारतीय महिला लिग (आईडब्ल्यूएल) मा बुधबारको खेल बराबरीमा टुंगिएको छ । राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आबद्ध सेथु र राष्ट्रिय टोलीका मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसी कर्नाटकबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । पहिलो रोजाईमा खेलका एन्जिला र […] The post नेपाली खेलाडी एकअर्काविरुद्ध उत्रेको खेलमा बराबरी first appeared on Hamro Khelkud.

सावित्रा भण्डारीको टिम सेथुले जित्याे भारतीय महिला लिग फुटबलको उपाधि

भारतीय महिला लिग फुटबलको उपाधि नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जितेको छ । बुधबार भएको फाइनलमा मणिपुर पुलिस स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि दिलाउन सावित्रा एक्लैले २ गोल गरेकी थिइन् । पहिलो हाफको ४४ औं मिनेटमा मणिपुरका लागि राधारानी देवीले गोल गर्दै अग्रता ...