अन्जनदेखि अनन्तसम्म भित्र्याएको चर्च ब्वाइजको शीर्ष ६ मा पर्ने लक्ष्य

एन्फा पदाधिकारीको द्वन्द्वमा पिल्सिएका सन्तोष तामाङ, सुमन लामा, आशिष लामा, दर्शन गुरुङ, अभिषेक रिजाल, सुमन अर्याल, हेमन्त थापा मगर, विमल राना, राजेन्द्र रावल जस्ता राष्ट्रकै उत्कृष्ट खेलाडी देशै छोडेर विदेसीए ।