खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउने प्रस्ताव

१६ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खाद्य पदार्थको परिभाषाबाट ‘मदिराजन्य पेय पदार्थ’ हटाउने प्रस्ताव गरेका छन् । तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले २८ असार २०७७ मा राष्ट्रिय सभामा दर्ता गरेको ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक’ को दफा २ (घ) मा खाद्य पदार्थको परिभाषा छ । जहाँ ‘खाद्य पदार्थ’को परिभाषामा मदिराजन्य पेय पदार्थ […]

सम्बन्धित सामग्री

खाद्य तथा पेय पदार्थ आयातमा पूर्वस्वीकृति हटाउन लबिङ

सरकारले अन्तर्राष्ट्रिय व्यापारका लागि एकद्वार प्रणाली लागू गर्ने भने पनि प्रक्रियागत झन्झट भने घट्न सकेको छैन । एउटै द्वारबाट उद्यमी वा व्यवसायले सबै प्रक्रिया पूरा गर्ने र अन्य कुनै पनि निकाय धाउनुपर्ने बाध्यताको अन्त्यका लागि एकद्वार प्रणालीको अवधारणा आएको हो ।नेपाल राष्ट्र बैंकको विदेशी विनिमय कारोबार गर्ने सम्बन्धी दुई वर्षअघिको एकीकृत निर्देशिकाले खाद्य पदार्थ तथा […]

म्याद सकिएका खाद्य पदार्थ नष्ट

लकडाउन र खाद्य सामाग्रीको अभावको मौकामा म्याद सकिएका सामाग्रीहरु विक्री गर्ने गरेको गुनासो बढेसगै कनकाई नगरपालिकाले आफ्नो बजार क्षेत्रमा अनुगमन तीव्र पारेको छ । अनुगमन संयोजक कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईको नेतृत्वमा रहेको अनुगमन टोलीले लक्ष्मीपुर, दुर्गापुर, घैलाडुब्बा र सुरुङ्गा बजार क्षेत्रको अनुगमन गरि बजार क्षेत्रबाट म्याद सकिएका खाद्य सामाग्रीहरु आटा, तेल, बिस्कुट, पेय पदार्थ अचार, दाल लगायातका सामाग्रीहरु बरामद गरि प्रहरी र पत्रकारको उपस्थितिमा नष्ट गरेको छ । अनुगमन समिमितका कनकाई नगरपालिका

चिनी पनि विष बन्न सक्छ ! - Naya Patrika

चिनी स्वास्थ्यका लागि आवश्यक खाद्य पदार्थ हो । तर, यसको बढी सेवन मानिसका लागि विष साबित हुन सक्छ । चिया, पेय पदार्थ र खानामा हामीले चिनी पनि सँगै खाइरहेका हुन्छौँ...पूरा पढ्नुहोस् »