प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्ष चुनावका लागि असोज २३ गते मनोनयन दर्ता हुने

निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी मनोनयन दर्ता

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।  आइतवार महामन्त्री शर्माले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।प्रतिनिधिसभाको २०७४ को निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर १ मा शर्मा पराजित भएका थिए । उक्त क्षेत्रमा नेकपा एमालेको तर्फबाट अग्नि खरेलले उम्मेदवारी दर्ता गरेका छन् ।  उम्मेदवारी दर्ता पछि सञ्चारकर्

एमालेका राजु कार्कीले गरे मनोनयन दर्ता

काठमाडौँ-  नेकपा एमाले नेता राजु कार्कीले प्रतिनिधिसभा सदस्य लागि मनोनयन दर्ता गरेका गरेका छन्। कार्कीले मुगुको निर्वाचन क्षेत्रको लागि काठमाडाैँस्थित निर्वाचन आयोग कार्यालय पुगेर आइतबार बिहान मनोनयन दर्ता गरेका छन्। उनले प्रतिकुल मौसमका कारण मुगु पुग्न नसकेर काठमाडौँबाट मनोनयन दर्ता गरेका हुन्। लामो समयसम्म पर्यटन व्यवसायमा सक्रिय कार्की मुगुका परिचित युवा नेताका रूपमा चिनिन्छन्।

माधवकुमार नेपालले गराए मनोनयन दर्ता

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले मुख्य निर्वाचन कार्यालयमा पुगेर पहिलो नम्बरमा नै मनोनयन दर्ता गराएका हुन्।...

देशैभर शुरू भयो उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि देशैभरबाट  मनोनयन दर्ता शुरू भएको छ।निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ। यसका लागि उम्मेदवारहरु मनोनयन दर्ता गराउन प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगिसकेका छन्। प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मनोनयन दर्ता गर्न जाँदा १३ किसिमका कागजात संलग्न गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम

समानुपातिक निर्वाचनतर्फको मनोनयन दर्ता सुरु, पहिलो दिन २९ दलको मनोनयन दर्ता

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलको मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार पहिलो दिन प्रतिनिधिसभा तर्फ २९ दलको मनोनयन दर्ता भएको हो ।यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा २५ दल, मधेश प्रदेशमा २७ दल, बागमती प्रदेशमा २६ दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २६ दल, कर्णाली प्रदेशमा २२ दल र सुदुरपश्चिम प्रदेशमा २३ दलको मनोनयन दर्ता भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल

एन्फा निर्वाचन : मनोनयन दर्ता गरेका दुई जनाको उम्मेदवारी खारेज

१९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि कार्यसमिति सदस्य पदमा मनोनयन दर्ता गराएका २ जनाको उम्मेदवारी खारेज भएको छ । एन्फाको इन्टिग्रिटी कमिटीको निर्देशनमा निर्वाचन समितिले कर्मा छिरिङ शेर्पासमूहबाट सदस्यमा मनोनयन दर्ता गराएका शम्भुसिंह ठकुरी र स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका रमेश श्रेष्ठको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । […]

एन्फा निर्वाचन : पंकज समूहको मनोनयन दर्ता

११ जेठ, काठमाडौं । अखिल नेपाल पुटबल संघ (एन्फा) को आसन्न निर्वाचनका लागि पंकज विक्रम नेम्वाङ प्यानलबाट विभिन्न पदाधिकारी र सदस्य पदमा बुधबार मनोनयन दर्ता भएको छ । एन्फाको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले यसअघि नै अध्यक्ष पदमा मनोनयन दर्ता गराइसकेका छन् । नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्काले मनोनयन दर्ता गराएका […]

सल्यानमा मनोनयन दर्ता शान्तिपूर्ण, १६ सय ७ जनाले गराए मनोनयन दर्ता

स्थानीय तह निर्वाचनका लागि सल्यानमा १६ सय ७ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार जिल्लाका १० वटा स्थानीय तहमा उक्त संख्यामा मनोनयन परेको हो ।  तीन...

देशभर उम्मेदवार मनोनयन दर्ता सुरु, उम्मेदवार छान्दै दलहरु

निर्वाचन आयोगले वैशाख ११ र १२ गतेलाई स्थानीय तहका उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकको छ। आज (आइतबार)बाट देशभर मनोनयन दर्ता सुरु भएको छ।...

अनुकूल समयमा मनोनयन दर्ता गर्न आयोगको अपिल

निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आ आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । स्थानीय तह सदस्य निर्वाचनका लागि वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।विगतको स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम १ दिन रहेको र १ दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको, केही स्थानीय त